काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
एमाले सचिव महेश बस्नेतले साेमबार सामाजिक सञ्जालमार्फत बैठक आगामी असोज ५ देखि ७ गतेसम्म काठमाडौंमा बस्ने बताउनुभएकाे हाे।
बैठकमा पार्टीको सांगठनिक अवस्था, समसामयिक राजनीतिक विषय तथा आगामी रणनीतिकाे बारेमा छलफल हुने समेत उहाँले बताउनुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्