Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय


0
Shares

काठमाडाैं। मधेश प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीलाई प्रदेशभर बिदा दिने भएको छ।

मधेश सरकारले बुधबार प्रदेशमा मुस्लिम धर्मालम्बीलाई बिदा दिने निर्णय गरेको हो। नेपाल राजपत्रमा प्रकाशित सूचनामा मोहम्मद जयन्तीका दिन नेपाली बुधबार मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने उल्लेख गरिएकाे छ ।

मन्त्रालयले बिदा सम्बन्धी निर्णयकाे बारेमा प्रदेशका सम्बन्धित सबैलाई जानकारी गराएकाे हाे।