Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


भक्तपुरको होल्डिङ सेन्टरमा सुकुम्बासी मृत फेला


2.2k
Shares

भक्तपुर । भक्तपुरको बोडेस्थित कृषि विकास तालिम केन्द्रमा बनाइएको सुकुम्बासी होल्डिङ सेन्टरमा एक सुकुम्बासी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

मृतकका छोरा रवि पासवानले बिहान करिब १० बजे घटना थाहा पाएका थिए।

घटनापछि सुरक्षाकर्मी पुगे पनि अहिलेसम्म शव घटनास्थलबाट उठाइएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Skip This