Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


प्रतिनिधिसभाकाे बैठकमा आज खानी विधेयक पेश गरिंदै (कार्यसूचीसहित)


156
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक मंगलबार पनि बस्दै छ।

बैठक मंगलबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएकाे हाे । बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने भएकाे छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको हाे ।