Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


निर्मल पुर्जाकाे निधनप्रति साेनम कपुरले लेखिन्: प्रिय निम्स दाइ, हार्दिक श्रद्धाञ्जली


0
Shares

काठमाडाैं । भारतीय चर्चित नायिका सोनम कपुरले विश्व प्रशिद्ध पर्वतारोही निर्मल पुर्जाको निधनमा गहिरो दु:ख व्यक्त गर्दै सामाजिक सञ्जालमा उनीसँगको तस्बिर सार्वजनिक गरेकी छन्।

पाकिस्तानको हिमालमा भएको पुर्जाको निधनलाई अकल्पनीय रहेको बताउँदै उनले उक्त घटनालाई कहिल्यै हुन नपर्ने घटनाका रुपमा उल्लेख गरेकी छन्। सोनमले निर्मललाई निर्भीक, साहसी र दृढ व्यक्तित्वका धनीका रुपमा चित्रण गरेकी छन्। उनले सार्वजनिक गरेको तस्बिरमा सोनमको र पुर्जाको परिवार पनि देख्न सकिन्छ। उनले लेखेकी छन्,