Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


प्रधानमन्त्री शाहद्वारा-मन्त्रिपरिषद् बैठक आह्वान


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बुधबार दिउँसो बस्नेगरी बाेलाउनुभएकाे छ।

प्रधानमन्त्री शाहले बैठक बुधबार दिउँसो ३ बजे बस्नेगरी बाेलाउनुभएकाे हाे । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।