काठमाडौं । राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट ७ पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
चितवनमा शुक्रबार सम्पन्न प्रथम महाधिवेशनले निर्वाचनबाट पदाधिकारी र केन्द्रीय सदस्य चयन गरेको हो । जसमा सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्ले सर्वसम्मत रूपमा चयन भएका छन् । अन्य भने मतदानबाट चुनिएका हुन् । अब सभापति लामिछानेले वरिष्ठ नेता १, उपसभापति १, महामन्त्री १, प्रवक्ता १, सह प्रवक्ता ३, कोषाध्यक्ष १ र सह कोषाध्यक्ष २ गरी १२ जना पदाधिकारी मनोनित गर्नुहुने भएकाे छ।
पदाधिकारी
सभापति : रवि लामिछाने
उपसभापति : स्वर्णिम वाग्ले
उपसभापति (महिला): सोविता गौतम
महामन्त्री : विपिन कुमार आचार्य
सहमहामन्त्री : हरि ढकाल
सहमहामन्त्री : असिम शाह
सहमहामन्त्री (महिला) : निशा डाँगी
केन्द्रीय सदस्यहरु
राष्ट्रिय खुला (३२ जना)
१. डा. स्वर्णिम वाग्ले
२. सोविता गौतम
३. शिशिर खनाल
४. सागर ढकाल
५. डा. तोसिमा कार्की
६. रञ्जु दर्शना
७. मनिष झा
८. हरि ढकाल
९. कविन्द्र बुर्लाकोटी
१०. विपिन कुमार आचार्य
११. रमेश प्रसाईं
१२. विराजभक्त श्रेष्ठ
१३. निशा डाँगी
१४. इन्दिरा राना मगर
१५. गणेश पराजुली
१६. पुकार बम
१७. जगदीश खरेल (ललितपुर)
१८. सुलभ खरेल
१९. यज्ञमणि न्यौपाने
२०. प्रमोद न्यौपाने
२१. अस्मित पोखरेल
२२. रिमा विश्वकर्मा
२३. राजुनाथ पाण्डे
२४. राजीव खत्री
२५. समीक्षा बास्कोटा
२६. गणेश कार्की
२७. खगेन्द्र सुनार
२८. असिम साह
२९. हिमेश पन्त
३०. जगदीश खरेल (दोलखा)
३१. गीता चौधरी
३२. लिमा अधिकारी आचार्य
खस/आर्य समूह (१० जना)
१. सुशान्त वैदिक (पुरुष)
२. सुदीप ढकाल (पुरुष)
३. हेमराज भट्ट (पुरुष)
४. प्रदीप विष्ट (पुरुष)
५. डिल्लिश्वर कार्की ‘रोहन’ (पुरुष)
६. प्रकृति ढकाल (महिला)
७. टिका संग्रौला ‘ज्वाला’ (महिला)
८. क्रान्तिशिखा धिताल (महिला)
९. जमुना शर्मा (महिला)
१०. सुशिला कार्की पोख्रेल (महिला)
आदिवासी/जनजाति समूह (९ जना)
१. मिलन लिम्बु (पुरुष)
२. शंकर श्रेष्ठ (पुरुष)
३. मिङ्मा डण्डु शेर्पा (पुरुष)
४. महेश लामा (पुरुष)
५. कृष्णमान श्रेष्ठ (पुरुष)
६. आशिका तामाङ (महिला)
७. अनुष्का श्रेष्ठ (महिला)
८. निशा श्रेष्ठ (महिला)
९. कुसुम महर्जन (महिला)
मधेशी समूह (५ जना)
१. बब्लु गुप्ता (पुरुष)
२. अरविन्द साह (पुरुष)
३. दिपक कुमार साह (पुरुष)
४. जुली यादव (महिला)
५. कामिनी कुमारी चौधरी (महिला)
दलित समूह (४ जना)
१. विजय जैरु (पुरुष)
२. शिव नेपाली (पुरुष)
३. सविना वि.क. (महिला)
४. खिमा बि.क. (महिला)
थारु समूह (२ जना)
१. करिश्मा कठरिया (महिला)
२. अशोक कुमार चौधरी (पुरुष)
मुस्लिम समूह (२ जना)
१. समिना मिया (महिला)
२. रहबर अंसारी (पुरुष)
प्रादेशिक क्लस्टर (३५ जना- प्रत्येक प्रदेशबाट ५ जना)
कोशी प्रदेश:
१. निशा मेहता
२. विश्वराज पोखरेल
३. शोभा कार्की
४. कल्पना थापा
५. सुजाता तामाङ
मधेश प्रदेश:
१. सुस्मा बस्नेत
२. सुनिता कुमारी चौधरी
३. नमिता यादव
४. मञ्जु सिंह
५. अंकित कुमार यादव
बागमती प्रदेश:
१. प्रभा ढकाल
२. विदुषी राणा
३. आकांक्षा पोखरेल
४. अनिता श्रेष्ठ
५. पार्वती थापा
गण्डकी प्रदेश:
१. पवित्रा थापा
२. मनिष खनाल
३. सागर भुसाल
४. सोम शर्मा
५. विष्णु कुमारी गुरुङ (एकता)
लुम्बिनी प्रदेश:
१. कल्पना पाण्डे
२. संगिता ढकाल
३. ज्ञानु पौड्याल
४. देवराज पाठक
५. शर्मिला खनाल
कर्णाली प्रदेश:
१. सिता बादी
२. विनिता कठायत
३. टासी ल्हाइगजोम
४. मेनुका शाही
५. प्रकाश न्यौपाने
सुदूरपश्चिम प्रदेश:
१. हेमराज थापा
२. के. पी. खनाल
३. दीपक राज बोहरा
४. जानीका जोशी
५. चन्द्रा ऐर चाँदनी









प्रतिक्रिया दिनुहोस्