Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


सामसङ नेपालद्वारा विश्व कप सिजनका लागि विशेष टिभी अफर सार्वजनिक


13
Shares

काठमाडाैं । सामसङ नेपालले विश्वकप सिजनका लागि आफ्ना टिभी लाइनअपमा विशेष अफर सार्वजनिक गरेको छ ।

जसले घरभित्रै स्टेडियमजस्तै अनुभव दिन मद्दत गर्ने र अफर सन् २०२६ आगामी जुलाई १९ तारिखसम्म मान्य हुने भएकाे हाे । । यो अफर अन्तर्गत चुनित सामसङ टिभी मोडेलहरूमा २५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध रहेकाे छ । जसले विश्वकपको अवसरमा अझ ठूलो अझ स्पष्ट स्क्रिनमा अपग्रेड गर्ने राम्रो मौका प्रदान गर्दछ।

सामसङले उत्कृष्ट इमर्सिभ अनुभवको लागि, ७५ इन्च वा ८५ इन्चको टिभी मोडेल खरिद गर्ने ग्राहकहरूले केवल रु. ९,९९९ मा रु. ४९,९९० मूल्यको (Soundbar) पनि प्राप्त गर्न सक्ने जनाएकाे छ । जसले स्क्रिनमा कार्यसँग मेल खाने शक्तिशाली र इमर्सिभ अडियो थप्ने भएकाे छ ।