Logo २६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026


प्रतिपक्ष दलकाे अवराेधपछि संसद् बैठक स्थगित


429
Shares

काठमाडाैं । संसद् बैठक स्थगित भएको छ । प्रतिपक्ष दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीपी अर्यालले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना सुनाए ।

प्रधानमन्त्री बालेन शाहले नेपालले भारतीय सीमा मिचेको भन्ने अभिव्यक्ति दिएसँगै विपक्षी दलले त्यसबारे सभामुखले आत्मालोचना गरी माफी माग्नुपर्ने माग राखेर सदन अवरोध गर्दै आइरहेका छन् ।