Logo २४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026


रास्वपाको ३८ वटा जिल्लामा अधिवेशन सम्पन्न, निर्वाचित सभापतिकाे (नामावलीसहित)


39
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ३८ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ।

रास्वपाले जसमध्ये कतिपय जिल्लामा सर्वसम्मत रुपमा कार्यसमिति चयन गरिएकाे जनाएकाे हाे। अधिकांश जिल्लामा निर्वाचनमार्फत कार्यसमिति चयन भएका छन्। केन्द्रीय सदस्य आरके ढुंगानाले बागमती प्रदेशका ९ वटा जिल्लामा अधिवेशन भएको हाे। ८ वटा जिल्लामा कार्यसमिति टुंगो लागिसकेको छ। सिन्धुपाल्चोकमा आइतबार निर्वाचन हुँदैछ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएकाे हाे। त्यसैका लागि रास्वपाले तहगत समितिको अधिवेशन गरिरहेको छ ।