Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न विजयी सभापतिकाे (नामावली-सहित)

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न भएकाे छ। केन्द्रीय संगठन विभागले साेमबार अधिवेशन भएका मध्ये करिब ९० प्रतिशत हाराहारी जिल्लामा निर्वाचन भएको जनाएकाे हाे

रास्वपाको ३८ वटा जिल्लामा अधिवेशन सम्पन्न, निर्वाचित सभापतिकाे (नामावलीसहित)

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ३८ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ। रास्वपाले जसमध्ये कतिपय जिल्लामा सर्वसम्मत रुपमा कार्यसमिति चयन गरिएकाे जनाएकाे हाे। अधिकांश जिल्लामा निर्वाचनमार्फत कार्यसमिति चयन