काठमाडाैं । हर्कराज राई नेतृत्वको श्रम शक्ति पार्टीले बुधबार पनि प्रतिनिधि सभाकाे बैठकमा पर्चासहित अवरोध गरेको छ ।
प्रतिनिधिसभा बैठकमा सोही पार्टीका सबै सांसदहरुले बैठकको शुरुमै उठेर अवरोध गरेका हुन् । सरकार र प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति उत्तरदायी नभएको भन्दै पार्टीले पर्चासहित संसद बैठकमा अवरोध पुर्याउँदै आएका छन् ।
यहि जेठ ४ गतेदेखि निरन्तर रुपमा प्रतिनिधिसभाकाे बैठक साेही पार्टीका सांसदहरुले अराेध गर्दै आएका हुन् ।










प्रतिक्रिया दिनुहोस्