Logo ६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026


श्रम शक्ति पार्टीका सांसदद्वारा आज पनि प्रतिनिधिसभा बैठक अवरूद्ध

काठमाडाैं । हर्कराज राई नेतृत्वको श्रम शक्ति पार्टीले बुधबार पनि प्रतिनिधि सभाकाे बैठकमा पर्चासहित अवरोध गरेको छ । प्रतिनिधिसभा बैठकमा सोही पार्टीका सबै सांसदहरुले बैठकको शुरुमै उठेर अवरोध गरेका हुन्