Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


कार्यकारी निर्देशक हितेन्द्रदेवसहित विद्युत प्राधिकरण अन्तर्गतका १० जना पदमुक्त (नामावलीसहित)


6.2k
Shares

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई पदमुक्त गरेको छ ।

सार्वजनिक पदाधिकारी पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ को दफा २ बमोजिम विद्युत प्राधिकरणका ५ र विद्युत नियमन आयोगका ५ जना पदमुक्त भएका हुन् ।

पदमुक्त भएकाहरुकाे नामावलीसहित तल उल्लेख गरिएकाे छ :

विद्युत प्राधिकरणतर्फ
१. हितेन्द्र देव शाक्य, कार्यकारी निर्देशक
२. रतनबहादुर ऐर संचालक समिति सदस्य
३. डा. बलबहादुर पराजुली संचालक समिति सदस्य
४. श्यामकिशोर यादव संचालक समिति सदस्य
५. रोहित पौडेल संचालक समिति सदस्य

नियमन आयोगतर्फ
१. डा .रामप्रसाद धिताल, अध्यक्ष
२. डा. मधुसुधन अधिकारी, सदस्य
३. डा . झमक प्रसाद शर्मा, सदस्य
४. गौतम डंगोल, सदस्य
५ .भागिरथी भट्टराई ज्ञवाली, सदस्य