Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


सशस्त्र प्रहरीकाे आईजीपीमा नारायणदत्त पौडेल नियुक्त


455
Shares

काठमाडाैं । सरकारले सशस्त्र प्रहरीकाे आईजीमा पदमा एआईजी नारायणदत्त पौडेललाई नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।