Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


सभामुखको निर्वाचन २२ गते गर्ने सहमति, २० गते मनोनयन दर्ता हुने


2.1k
Shares


काठमाडौँ ।
प्रतिनिधि सभाको सभामुख निर्वाचन यही चैत २२ गते हुने भएको छ।
सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनको प्रक्रिया तय गरेको छ।
सहभागी एक नेताले जानकारी दिएको अनुसार, मनोनयन दर्ताको समय २० गते निर्धारण गरिएको छ।