Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


रासस कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिए राजीनामा


7.9k
Shares

कठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राजीनामा दिएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनालाई भेटेर झा ले राजीनामा बुझाएका हुन् ।

“हालको देशको परिवर्तित राजनीतिक परिवेशलाई मैले आत्मसात गरेको छु,” उनले भनेका छन्, “नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्य सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु ।”