Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै


208
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेकाे हाे ।

बैठकका एजेन्डाबारे औपचारिक जानकारी गराइएको छैन। यद्यपि पार्टीले गत २१ फागुनमा भएको निर्वाचनको समीक्षा अझै गरेको छैन। यसअघि बसेको कार्यसम्पादन समितिको बैठकपछि नेताहरूले आगामी बैठकमार्फत निर्वाचन समीक्षा गर्ने बताएका थिए। उक्त बैठकले समानुपातिक सांसदहरूको छनोटसमेत गरेको थियो।