Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


इनिसा विक हत्या प्रकरण : दाेषीमाथि कारबाहीकाे माग (भिडियाे रिपोर्ट)


1.3k
Shares

काठमाडौं ।
सुर्खेतमा १६ वर्षीया इनिसा विकको मृत्यु प्रकरण निकै पेचिलो बनेको छ । इनिसाको बलात्कारपछि हत्या भएको भन्दै परिवारदेखि विभिन्न अधिकारकर्मीहरु सडक आन्दोलनमा उत्रिएका छन् ।

घट्नालाई तोडमोड गर्न र दबाउन खोजिएको भन्दै पीडित परिवार चिन्तित बनिरहेको छ । पीडित परिवारलाई न्याय दिलाउनका लागि विभिन्न स्थानमा प्रदर्शनहरु भइरहेका छन् ।