Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


गोरखा-१ मा रास्वपाका उम्मेदवार सुदन गुरूङको फराकिलो अग्रता


2.5k
Shares

काठमाडाैं । गोरखा -१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुदन गुरुङ फराकिलो अग्रता बनाउँदै जिततर्फ उन्मुख हुनुभएकाे छ।

पछिल्लो मतपरिणाम अनुसार गुरुङले १९ हजार २ सय ९७ मत ल्याउँदै फराकिलो अग्रता कायम राख्नुभएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुरमा खत्रीले ११ हजार १ सय ६७ मतसहित दाेस्राे स्थानका रहनुभएकाे छ।

साथै नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारी ७ हजार २ सय १६ मतसहित तेस्रो स्थानमा रहनुभएकाे हाे।