Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


काभ्रे -२ मा रास्वपाका बदन भण्डारी निर्वाचित


195
Shares

काभ्रे । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.२ मा रास्वपाका बदन कुमार भण्डारी निर्वाचित हुनुभएको छ ।

भण्डारी निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका मधुप्रसाद आचार्यलाई ३५ हजार ४ सय ७६ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । भण्डारीले ५३ हजार ३ सय ४४ मत प्राप्त गर्नुभएको छ ।

आचार्यले १७८६८ र एमालेका उम्मेदवार अशाेक कुमार ब्यान्जुले १३९४० र नेकपाका बसुन्धरा हुमागाईले ८१०७ मत ल्याउनुभएको छ ।