Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


भक्तपुर-१ बाट रास्वपा उम्मेदवार रूकेश रन्जित विजयी

नेमकिपाका उम्मेदवार सुवाल पराजित

650
Shares

काठमाडाैं । भक्तपुर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुकेश रन्जित विजयी हुनुभएकाे छ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्ला भत्काउँदै रन्जित विजयी हुनुभएकाे हाे । रन्जितले ३३ हजार ४ सय ३६ मत ल्याउँदा नेमकिपाका उम्मेदवार प्रेम सुवालले २८ हजार १ सय ४७ मत प्राप्त गर्नुभएकाे हाे ।

नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २ सय ८२ मत ल्याएका छन् ।