काठमाडाैं । बाँके-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी हुनुभएकाे छ।
उहाँले २९ हजार ५ सय ५१ मत प्राप्त गर्दै विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६ सय १५ मत प्राप्त गर्दै पराजित हुनुभएकाे छ ।
साथै नेपाली कांग्रेसका अमरसिंह पुन १३ हजार २ सय १५ प्राप्त गर्नुभएकाे हाे ।







प्रतिक्रिया दिनुहोस्