रुकुम पश्चिम । रुकुम पश्चिम जिल्लामा मतदान सम्पन्न भएको छ।
निर्वाचन विवरणअनुसार जिल्लामा ५८.४४ प्रतिशत मतदान भएको छ। खसेको मतमध्ये पुरुष २८ हजार ३ सय ६४ र महिला ३४ हजार ६ सय ३ जना रहेका छन् भने अन्य मतदाता शून्य रहेका छन्।
जम्मा ६२ हजार ९ सय ६७ जनाले मतदान गरेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।







प्रतिक्रिया दिनुहोस्