काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले मतदान गर्नुभएको छ ।
उहाँले बिहीबार सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिए पनि उहाँको मतदाता नामावली काठमाडौंमै छ । रास्वपाले नेता बालेनलाई आगामी प्रधानमन्त्रीको रुपमा अघि सारेको हाे।
नेता बालेन पहिलो पटक प्रतिनिधि सभाको चुनावमा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ।







प्रतिक्रिया दिनुहोस्