Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


नेपाल–भारत सीमामा भूकम्पको धक्का महसुस


1.8k
Shares

काठमाडौं ।

नेपाल–भारत सीमामा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो १२ः५४ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

उक्त धक्काको केन्द्रविन्दु नेपाल–भारत (सिक्किम) सीमा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।