Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


साम्बाको उपचारकाे लागि निर्वाण चौधरीद्वारा पाँच लाख सहयोग


39
Shares

काठमाडौं ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साबित्रा भण्डारी (साम्बा) को उपचारकाे लागि निर्वाण चौधरीले पाँच लाख रुपैयाँ सहयोग गरेका छन्।
साम्बाले उपचारकाे लागि सामाजिक सञ्जालमा अपिल गरेकी थिइन् । साेही अनुसार चौधरीले साम्बाको उपचारकाे लागि उक्त रकम प्रदान गरेका हुन्।

साम्बाले उही जर्सी लगाएर मैदानमा उभिएकाे देख्ने पर्खाइ रहेकाे उल्लेख गर्दै चौधरीले CG Corp Global “CG हिरो, सधैं तपाईंको साथमा” भन्ने सन्देशसमेत दिएको छ।