Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


नेकपाका अध्यक्ष ऋषि कट्टेल पक्राउ


1.7k
Shares

काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल पक्राउ परेका छन्।

आउँदै गरेको निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।

अहिलेसम्म उक्त पार्टी ४ जना पक्राउ परिसकेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।मंगलबारमात्रै उक्त पार्टीका धर्मेन्द्र बास्तोला, विष्णुप्रसाद तिमल्सिना पक्राउ परेका छन् ।