काठमाडाैं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच पार्टी एकता भएको छ।
पेरिसडाँडामा साेमबार भएको वार्तापछि दुई पार्टी एक भएका हुन् । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी, चुनाब चिन्ह तारा मान्ने सहमति भएको छ। दुवै पार्टीका तीनै तहका जनप्रतिनिधि नेकपाका हुने सहमति पत्रमा उल्लेख गरिएकाे छ।
नाउपाको तर्फबाट अध्यक्ष रन्जिता श्रेष्ठ र नेकपाको तर्फबाट संयोजक पुस्पकम दाहल र सह-संयोजक माधव कुमार नेपालले हस्ताक्षर गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्