Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


तत्कालिन गृहमन्त्री लेखकले जाँचबुझ आयोगमा दिए बयान (पूर्णपाठ-सहित)


585
Shares

काठमाडाैं। नेपाली कांग्रेसका नेता एवं तत्कालिन गृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगसमक्ष लिखित बयान दिनुभएकाे छ।

उहाँले साेमबार जाँचबुझ आयोग कार्यालय पुगेर ६ पृष्ठको बयान दिनुभएकाे हाे। जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री हुनुन्थ्याे।