Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक आज रिहा हुँदै

काठमाडाैं । प्रहरी हिरासतमा रहेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई बिहीबार प्रहरीले हाजिर जमानतमा रिहा गर्ने भएको छ ।

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडाैं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेस नेता रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित

जेनजी आन्दोलनमा जलाइएको पुर्ख्यौली घर पुगे पूर्वगृहमन्त्री रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनमा आगजनी गरिएको पाँच महिनापछि सोमबार कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित आफ्नाे पुर्ख्यौली घर पुगेका छन्। भदौ २४ गतेको आन्दोलनका क्रममा

ओलीको बयान पछि आयोग (भिडियाे रिपोर्ट)

काठमडौं ।भदौ २३ र २४ गतेको घटना छानवीन गर्न गठीत जाँचबुझ आयोगले सरोकारवालाहरुसंगको बयान लिने क्रम साँघुरिंदै जाँदा प्रतिवेदन लेखन कार्य पनि अघि बढाएको छ । तीन महिनाको समय पाएको

पूर्वगृहमन्त्री लेखकमाथिको भ्रमण प्रतिबन्ध फुकुवा गर्ने जाँचबुझ आयोगकाे निर्णय (पत्रसहित)

काठमाडौं। गत भाद्र २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। आयोगको सचिवालयले बिहीबार एक सूचना जारी गर्दै

जेनजी आन्दोलनका क्रममा बल प्रयोग गर्न आफूले कुनै लिखित वा मौखिक आदेश दिएकाे छैन: पूर्वगृहमन्त्री लेखक

काठमाडाैं। नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बल प्रयोग गर्न आफूले कुनै लिखित वा मौखिक आदेश नदिएको पुनः स्पष्ट

तत्कालिन गृहमन्त्री लेखकले जाँचबुझ आयोगमा दिए बयान (पूर्णपाठ-सहित)

काठमाडाैं। नेपाली कांग्रेसका नेता एवं तत्कालिन गृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगसमक्ष लिखित बयान दिनुभएकाे छ। उहाँले साेमबार जाँचबुझ आयोग कार्यालय पुगेर ६ पृष्ठको बयान दिनुभएकाे हाे। जेनजी आन्दोलन हुँदा लेखक

जाँचबुझ आयोगमा बयान दिन जाने तत्कालिन गृहमन्त्री लेखककाे निर्णय

काठमाडाैं। नेपाली कांग्रेसका नेता एवं तत्कालिन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन सम्बन्धी घटनाको जाँचबुझ गर्न गठित आयोगमा बयान दिने निर्णय गर्नुभएको छ। पार्टी केन्द्रीय

तत्कालीन गृहमन्त्री लेखकलाई आयाेगमा बयान दिन जान कांग्रेस नेताकाे सुझाव

काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकमा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयान लागि बोलाइएको विषयमा पनि छलफल भएको छ। सानेपामा बुधबार बसेको साेही समितिको बैठकमा गत भदौ २३ र

आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि बोलायो

काठमाडौं। गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि बोलाएको छ। आयोगले मंगलबार लेखकलाई पत्राचार गर्दै शुक्रबार