Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


नेकपाको बैठक पेरिसडाँडामा जारी


481
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीकाे अन्तिम रुप दिन नेपाली कम्युनिस्ट पार्टी(नेकपा) को बैठक जारी रहेकाे छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा समानुपातिक उम्मेदवारको बन्दसूचीकाे अन्तिम रुप दिन बैठक हाल जारीरहेको नेता राजेन्द्र पाण्डेले बताउनुभएकाे हाे। उहाँका अनुसार बैठकमा १६ वटा कम्युनिस्ट पार्टीका प्रमुख नेता सहझागी भएका छन् ।

बैठकको निर्णयसहित उम्मेदवारको बन्दसूची लिएर नेता पाण्डे लगायत नेताहरू निर्वचन आयोगको कार्यालय जाने भएका छन् । आगामी फागुन २१ गते निर्वाचन हुने भएकाे छ।