Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


नेपाली बजारमा सुनचाँदीकाे मूल्य ह्वात्तै घट्याे

सुन प्रतिताेला कतिमा हुँदैछ कारोबार ?

975
Shares

काठमाडौं।

नेपाली बजारमा मंगलबार सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ तोकेको जनाएकाे हाे। सोमबार सुन प्रतितोला सुन २ लाख ४३ हजार ३ सय रुपैयाँमा काराेबार भएकाे थियाे।

त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार ओरालो लागेको छ। मंगलबार प्रतितोला चाँदी ३ हजार ९० रुपैयाँमा कारेाबार भइरहेकाे हाे । सोमबार सोही परिमाणको चाँदी ३ हजार १ सय ५५ रुपैयाँमा खरिद बिक्री भएको महासंघले जनाएको छ।