Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


निर्वाचन आयोगमा २८ पार्टीले दल दर्ताका लागि निवेदन पेश गरे


364
Shares

काठमाडौं। निर्वाचन आयोगमा २८ वटा पार्टीले दल दर्ताका लागि निवेदन पेश गरेका छन्।

आयोगले आइतबारसम्म साेही दलले निवेदन पेश गरेकाे जनाएकाे हाे। निवेदन पेश गर्नेहरुमा उज्यालो नेपाल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, जनयुग पार्टी, राष्ट्रिय स्वराज पार्टी, नेपाली प्रथम पार्टी, नवनिर्माण पार्टी, आवाज पार्टी र प्रगतिशील नागरिकसहित रहेका छन्।

आयोगले यसबाहेक अहिलेसम्म ७ वटा राजनीतिक दलले दर्ताको प्रमाणपत्र पाएको जनाएको हाे।