Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


जननेता मदन भण्डारीको मान्यताका आधारमा पार्टीलाई बहुआयामिक पुनर्गठन गर्न आवश्यक: योगेश भट्टराई

'एमाले सभ्य, शिष्ट र सुसंस्कृत होस्'

351
Shares

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताउनुभउकाे छ।

सचिव भट्टराईले शनिबार सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे। क्रान्तिकारी विचार, गतिशील संगठन र जनमुखी कार्यशैली युक्त एमाले बनाउनुपर्नेमा उहाँकाे जाेड छ। सबैको सम्मान, आत्माग़ौरव युक्त एमाले, सहकार्य, सहअस्तित्व, सहकारितामा आधारित एमाले, सभ्य, शिष्ट, सुसंस्कृत एमाले, क्रान्तिकारी विचार, गतिशील संगठन र जनमुखी कार्यशैली युक्त एमाले बनाउनुपर्ने उहाँकाे भनाइ थियाे ।

पार्टी निर्माण सम्बन्धमा कमरेड मदन भण्डारीले स्थापित गरेको मान्यताका आधारमा पार्टीलाई बहुआयामिक पुनर्गठन गरी आजकाे चुनौतीको सामना गर्न एकताबद्ध हुन सचिव भट्टराईले अपिल समेत गर्नु भएकाे छ।

सचिव भट्टराईले सामाजिक सञ्जालमा यस्ताे लेख्नुभएकाे छ: