Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


4.8k
Shares

काठमाडौं।
नेपाली बजारमा साताकाे दाेस्राे दिन सोमबार सुनको मूल्य बढेकाे छ । आज सुनकाे मूल्य प्रतिताेला २ हजार रुपैयाँ घटेको हाे । ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो।

आइतबार सुन तोलामा ११ हजार ६ सय घटेको थियो । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लाे दिन आइबार ३ हजार १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २ हजार ९८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।