Logo ६ कार्तिक २०८२, बिहिबार | Thu Oct 23 2025


बझाङमा भूकम्पको धक्का


1.1k
Shares

काठमाडौं ।

बझाङको हेमन्तवाडा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ।

गएराति गएराति १० बजेर ४७ मिनेटमा बझाङ केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हेमन्तवाडा आसपास केन्द्र बनाएर भूकम्प गएको जनाएकाे छ ।