Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


रास्वपाकाे सचिवालय विस्तारमा नेतृ कार्कीकाे असन्तुष्टि


3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले सचिवालय विस्तारमा असन्तुष्टि प्रकट गर्नुभएकाे छ।

उहाँले आइतबार सामाजिक सञ्जाल मार्फत यस्ताे असन्तुष्टि प्रकट गर्नुभएकाे हाे। उहाँले आफूहरूले खोजेको रिफर्मेसन कार्यकारी नेतृत्व भएको उल्लेख गर्नुभएकाे छ।

पार्टीको महाधिवेशन कहिले गर्ने के गर्ने भन्ने विषयमा निर्णय गर्नका लागि विस्तारित बैठक बोलाइए पनि २ हप्ताअगाडि नै सचिवालय विस्तार गरिएको उहाँले गुनासो गर्नुभयाे ।

Skip This