Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


जेनजी युवाका अभियन्ता ढुंगानाले आज नयाँ दलकाे घोषणा गर्दै


884
Shares

काठमाडौं । जेनजी युवाका अभियन्ता मिराज ढुंगानाले शनिबार नयाँ राजनीतिक दलकाे घोषणा गर्नुहुने भएकाे छ।

राजधानीको एभरेष्ट होटलमा शनिबबार पत्रकार सम्मेलनको आयोजना गरी उहाँले नयाँ दलको घोषणा गर्न लाग्नुभएकाे हाे। साेही दल घोषणा कार्यक्रम हाल जारी रहेकाे छ।