Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


कांग्रेस भापति देउवाले सम्बोधन गरिसके लगत्तै केन्द्रीय कार्य समितिको बैठक स्थगित


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सभापति शेरबहादुर देउवाले सम्बोधन गरिसके लगत्तै स्थगित गरिएको छ।

अर्काे बैठक यहि असोज ३० गते दिउँसाे १ बजेसम्मका लागि स्थगित गरिएको हो । गत भदौमा २४ भएको जेनजी आन्दोलनपछि कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलो पटक सार्वजनिक हुनुभएकाे छ ।

आगामी बैठकको अध्यक्षता पूर्णबहादुर खड्काले गर्नुहुने भएकाे छ। खड्कालाई कार्यवाहक उपसभापतिको जिम्मेवारी दिएर सभापति देउवा उपचारका लागि विदेश जाने याेजनामा रहेकाे कांग्रेसले जनाएकाे हाे।