Logo १८ पुस २०८२, शुक्रबार | Sat Jan 3 2026


माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै


455
Shares

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दैछ ।

बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुने पार्टीका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।