Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृत्यु


11.3k
Shares

काठमाडौं । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा भएको आक्रमणमा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत एक असईसहित दुई प्रहरीको मृत्यु भएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले उनीहरूको मृत्यु पुष्टि गरेका छन्। अन्य प्रहरीहरूको अवस्थाबारे यकिन विवरण आउन बाँकी रहेको र केही सम्पर्कविहीन रहेको जानकारी दिएका छन्।