Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


गभर्नर पौडेलको गुनासो: ‘मेरो रिस वृद्ध आमाबाबुको घरमा पोखियो’


6.7k
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले चितवनस्थित आफ्ना वृद्ध आमाबाबु बस्ने घरमा आक्रमण भएको गुनासो गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै, आफूमाथिको रिस आफ्ना ८२ वर्षीय आमाको कोठाबाट सुरु भएको बताएका हुन्।

पौडेलले जीवनभर कसैसँग एक रुपैयाँ नलिएको र चितवनमै साधारण स्कुलमा पढेर सफल भएको उल्लेख गरेका छन्। उनले १५ वर्षअघि विद्यार्थी छँदा बनाएको घरमा भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै, यस्तो आक्रोशले समाजलाई नै असर गर्ने बताएका छन्।

Skip This