Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


आन्दोलनकारीले गरे संसद् भवनमा आगजनी


351
Shares

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन्।

उनीहरू प्रहरी र नेपाली सेनाको सुरक्षा घे‍रा तोड्दै संसद्‌ भवनभित्र प्रवेश गरेका हुन्।