Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


प्रदर्शनकारीले गरे एमाले कार्यालय आगजनी


2.8k
Shares

काठमाडौँ ।

ललितपुरको च्यासस्थित नेकपा एमालेको पार्टी कार्यालय प्रदर्शनकारीले कब्जा गरेका छन्।

उनीहरूले कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन्। मंगलबार ठूलो संख्यामा गएका प्रदर्शनकारीहरु पार्टी कार्यालयभित्र प्रवेश गरका थिए ।