Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


रमेश लेखकको घरमा आगजनी


1.3k
Shares

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको घरमा प्रदर्शनकारीले नैकापस्थित घरमा पुगेर आगजनी गरेका हुन् ।

Skip This