Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


उपत्यका प्रहरीकाे कमान्डमा एआईजी कार्की


7.423k
Shares

काठमाडौं । प्रहरीको उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एआईजी दानबहादुर कार्कीलाई पठाइएको छ ।

१९ गते एआईजी टेकबहादुर तामाङले अवकाश पाएपछि निमित्तको भरमा उपत्यका प्रहरी चलेको थियो ।
सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई पठाएको हो ।