
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय काठमाडौंको थापागाउँमा स्थापना गर्नुभएको छ ।
भण्डारीले नयाँ बानेश्वरस्थित थापागाउँमा ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट सम्पर्क कार्यालय स्थापना गर्नुभएको हो ।
भण्डारीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बिहीबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष युवराज ज्ञावालीसहितका नेता तथा कार्यकरताहरु सहभागी भएका थिए ।








प्रतिक्रिया दिनुहोस्