२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


लेदोसहितको पहिरोले जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध


481
Shares

मुस्ताङ ।

जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

आज बिहानदेखि सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ ।

जिल्ला प्रहरी कार्यलयक प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।