Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


सार्वजनिक लेखा समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत आज सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । बैठक बिहान १०.३० बजे बस्नेछ ।

बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल हुनेछ ।

Skip This